विदेशमा अलपत्र नेपालीको उद्धार स्थगित
नेपालबहस संवाददाता
भदौ १, २०७७ मंगलबार २:३७:२९
१ भदौ, काठमाडौं । कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान सरकारले तत्कालका लागि स्थगित गरेको छ । कोरोना संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीले तत्काल उद्धार उडान स्थगित गर्ने निर्णय गरेको हो ।
सीसीएमसीले तत्काल उद्धार उडान स्थगित गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उडानहरु स्थगित गर्न पत्र पठाएको हो । सरकारले उडान रोक्नुको खास कारण खुलाएको छैन् ।
तर उद्धारको आशमा विदेशमा रहेका नेपाली भने सरकारको निर्णयबाट दुःखी भएका छन् । यसअघि विदेशमा अलपत्र पर्नेको उद्धार हुनुपर्ने आवाज चर्केपछि सरकारले विमान चार्टड गरेर उद्धार शुरु गरेको थियो ।
३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर दैनिक ५ सय जनासम्मलाई सरकारले उद्धार गर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार