झण्डा जलाउने दोर्जे तामाङसहित ९ जना पक्राउ, थप अनुसन्धान शुरु
नेपालबहस संवाददाता
भदौ ३, २०७७ बुधबार १८:४८:०
३ भदौ, काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय झण्डा जलाउने मुख्य व्यक्ति गाल्जेन दोर्जे तामाङसहित सबै ९ जनालाई नै पक्राउ गरेको छ । राष्ट्रिय झण्डा जलाएर देशद्रोही गीत गाउने तथा भिडियो बनाउने दोर्जेसहित ९ जनालाई नै पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । यो गीत लेख्ने, गाउने र भिडियो बनाउने तथा राष्ट्रिय झण्डा जलाउने सबै योजनाकार नै उनी हुन् ।
सोमबार उनीहरुले देशद्रोही बोलको गीतमा राष्ट्रिय झण्डा जलाएको दृश्यसहितको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएको गीतको भिडियोमा राष्ट्रिय झण्डा जलाएपछि त्यसको चौतर्फी विरोध भएको थियो । विरोधसँग दोषीमाथि कडा कारबाही गर्नुपर्ने आवाज समेत उठेको थियो ।
बुधबार बिहान शुरुमा चार, त्यसपछि थप दुई, त्यसपछि थप ३ जना गरी ९ जना पक्राउ परेका हुन् । एक जना भने यसअघि हिजो नै पक्राउ परेका थिए । उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको छ ।
नेपालको राष्ट्रियतामाथि आँच आउने, झण्डा जलाउने, अपमान हुने काम गरेमा मूलूकी अपराध संहिता २०७४, मलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५१ उपदफा १ को कसुरमा उपदफा २ अनुसार ३ बर्ष जेल सजाय वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
सर्लाहीमा कारसहित पोखरीमा डुबेक दुई जनाको शव निकालियो
कात्तिक २०, २०८१ मंगलबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपति निर्वाचनको आज मतदान हुँदै
कात्तिक २०, २०८१ मंगलबार