आज कर्णालीमा ३३ जनालाई कोरोना, संक्रमितको संख्या २१६३ पुग्याे
नेपालबहस संवाददाता
भदौ ४, २०७७ शुक्रबार ०:३८:५४
४ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कर्मचारी, सुरक्षाकर्मी र कामदारसहित ३३ जनालाई कोरोना भाइरस ‘कोभिड-१९’काे पुष्टि भएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितमध्ये ७ जना सरकारी भवन निर्माणमा संलग्न कर्मचारी, तीनजना सुरक्षाकर्मी, एकजना बित्तीय संस्थाका कर्मचारी, एकजना निजी संस्थाका कम्प्युटर अपरेटरसहित वीरेन्द्रनगरका मात्रै १४ जना रहेका छन । अहिले ती कार्यालयहरु केही दिनका लागि शिल गरेर ‘कन्ट्याक्ट ट्रेसिङ्ग’ गर्ने काम भैरहको छ ।
बिहीबार थपिएका संक्रमितमध्ये जिल्लागत विवरणअनुसार दैलेखका १८ जना, बाँके र पर्साका तीनरतीनजना, बाराका दुईजना, सुर्खेत, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, अछाम, मोहतरी र काठमाण्डौंका एक र एक जना रहेका छन । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१६३ पुगेको छ ।
यस्तै, कर्णालीमा बिहीबार थप १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९४५ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २१२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
जानकी मन्दिरको मनमोहक दृश्य
कात्तिक १९, २०८१ सोमबार
भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा
कात्तिक १९, २०८१ सोमबार
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
कात्तिक १९, २०८१ सोमबार
बेनी–जोमसोम सडक अवरुद्ध
कात्तिक १९, २०८१ सोमबार
स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु
कात्तिक १९, २०८१ सोमबार
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा २ जनाको मृत्यु, १८ घाइते (अपडेट)
कात्तिक १९, २०८१ सोमबार