एनएमबि बैंकका संचालकमा रविशंकर सैंजूको प्रवेश, आजबाट संयुक्त कारोबार सुरु
नेपालबहस संवाददाता
भदौ ७, २०७७ सोमबार ०:३०:१९
७ भदौ, काठमाडौं । एनएमबि बैंक लिमिटेडको संचालकमा रविशंकर सैंजू नियुक्त भएका छन् । बैंकको संस्थापक शेयरधनी एफएमओ, नेदरल्याण्ड्सका तर्फबाट प्रतिनिधित्व गर्ने संचालक निको पिलकोको ठाउँमा वैकल्पिक संचालक बनेर उनी बैंक भित्रिएका हुन् ।
बैंकले सैंजूलाई गत असार २५ गते संचालक नियुक्त गरे पनि नेप्सेमा भने आजमात्र जानकारी गराएको छ । कोभीड–१९को जोखिमका कारण सैंजूले सपथ नलिएको एनएमबिका कम्पनी सचिव प्रमोदकुमार दाहालले जानकारी दिए ।
यसैबीच आजैबाट सहयोगि विकास बैंक विलय गरी एनएमबि बैंकले संयुक्त कारोबार सुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार