बसन्त र रचनाको ‘सुनन पियारी’ सार्वजनिक
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार २१:४:४३
११ भदौ, काठमाडौं । संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक भएको छ । गीतमा सब्द संगीत समेत बसन्त सापकोटाकै सुन्न सकिन्छ । मोडेल सृष्टि खड्का ,सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडीयोलाई रमाईलो तरिकाले बनाइएको छ ।
भिडीयोलाई निर्दशन तथा सम्पादन भने निसान कश्यपले गरेका हुन् । सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा व्यस्त छन् । यस्तै भिडीयोलाई उत्सब दाहालको छायाँकन र अनिता ग्वाच्चाको मेकअप देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
भदौ २४, २०८१ सोमबार
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
साउन १८, २०८१ शुक्रबार
मदन पुरस्कारका लागि पाँच कृति छनोट
साउन ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
बाढीपहिरोमा परी २ सय ३३ जनाको मृत्यु
असोज १७, २०८१ बिहिबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
असोज १७, २०८१ बिहिबार
स्थलगत 'रिपोर्ट': बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेत
असोज १७, २०८१ बिहिबार
साहसी युवा चनिकलालले भने– मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ
असोज १७, २०८१ बिहिबार
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज १७, २०८१ बिहिबार