झिँगा मार्नलाई घर जलाउने मान्छे
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शनिबार २:२७:२०
२६ भदौ, एजेन्सी । फ्रान्समा एकजना व्यक्तिले एउटा झिंगा मार्न आफ्नै घर जलाएका छन् । फ्रान्सको दोर्दोनमा बस्ने करीब ८० वर्षका वृद्धले बेलुकी खाना खाने बेलामा डाइनिङ रुममा एउटा झिंगा भन्भनाएर दिक्क भएका थिए ।
त्यसपछि उनले लामखुट्टे मार्नका लागि प्रयोग हुने इलेक्ट्रोनिक र्याकेटको सहयोगले झिंगा मार्ने कोसिस गरे । तर सकेनन् । त्यही समय उनको घरमा ग्यास लिक भयो ।
ग्याँस चुहिरहेको बेला हावामा इलेक्ट्रोनिक र्याकेट चलाएपछि विष्फोट हुँदा घर जलेको हो । विस्फोटमा उनको भान्साकोठाका साथै छतमा नोक्सानी पुग्यो । उनी भने मुश्किलले जोगिए । त्यसपछि पनि उनले झिँगा मार्न सकेनन् । झिंगा उडेर घर बाहिर गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
बैशाख २५, २०८१ मंगलबार
सन्धिखर्कका किसानलाई कफीखेती तालिम
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
हमासले स्वीकार गर्यो युद्ध विरामको प्रस्ताव
बैशाख २५, २०८१ मंगलबार
उपेन्द्रले अब प्रधानमन्त्रीलाई साथ दिन्छन कि छोड्छन ?
बैशाख २५, २०८१ मंगलबार
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
बैशाख २५, २०८१ मंगलबार