चोरी अभियोगमा पक्राउ परेका ५ जनालाई कोरोना
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बुधबार १५:१३:३७
३१ भदौ, काठमाडौं । प्रहरीले १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको अभियोग पक्राउ गरेका ५ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्नुअघि गरिएको पीसीआर जाँचमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बौद्ध प्रहरीका अनुसार नेपाल मेडिकल कलेजको आइसोलसनमा उनीहरुलाई राखिएको छ । उनीहरुमाथि प्रहरीले चोरिएको मध्ये ८ लाख ७ हजार ५ सय रुपैयाँ पनि अभियुक्तहरुबाट बरामद गरेको छ । साथै, अढाइ लाख रुपैयाँ मूल्यांकन गरिएको मोटरसाइकल पनि बरामद भएको छ ।
अभियुक्तमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा कम्तिमा २४ जना प्रहरी कर्मचारीमा पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार