कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार, डिस्चार्ज गर्ने तयारी
नेपालबहस संवाददाता
असोज १, २०७७ बिहिबार १६:३९:१८
१ असोज, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । मंगलबार ज्वरो आएर निमोनिया भएपछि महामन्त्री कोइरालालाई चाबहिलको ओम अस्पताल भर्ना गरिएको छ ।
उनलाई जटिल भएपछि हिजो राती आईसीयुमा भर्ना गरिएको थियो । आईसीयुमा उपचार गरेपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको ओम अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था हेरेर चाँडै डिस्चार्ज गर्ने तयारी डाक्टरहरुको छ ।
सम्भवतः आजै डिस्चार्ज हुने सम्भावना रहेको पनि ओम अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार