वीरगञ्जमा असोज १५ गतेसम्म लम्बियो निषेधाज्ञा
नेपालबहस संवाददाता
असोज १, २०७७ बिहिबार १९:१२:१२
१ असोज, वीरगञ्ज । पर्साको वीरगञ्जमा जारी निषेधाज्ञा थप १५ दिन लम्बिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि असोज १५ गते मध्यरातसम्म महानगरपालिका क्षेत्रमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
जिल्लामा संक्रमण घटेपनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको हो । वीरगञ्जमा पछिल्लो समय दैनिक संक्रमितको मृत्यु हुन थालेको थियो । तर पछिल्लो हप्ता संक्रमित घट्दै गएका बेला बुधबार भने एक जना पनि संक्रमित भेटिएका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार