अल्का र मेघा अस्पतालमा दुई संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार १७:१७:४९
७ असोज, ललितपुर । अल्का र मेघा अस्पतालमा उपचारारत दुई जना संक्रमितको मृत्यु भएको छ । जावलाखेलस्थित अल्का अस्पतालमा पाटनका ७४ बर्षीय वृद्धको मृत्यु भएको हो । गएको भदौ १६ गते अस्पताल भर्ना भएका उनको मंगलबार राती सवा दुई बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कलेजोमा समस्या थियो भने दम, उच्च रक्तचापले पनि बिरामी बनाएको थियो ।
यस्तै ललितपुरकै सानेपामा रहेको मेघा अस्पतालमा धापाखेलका ८० वर्षीय वृद्धको उपचारकै क्रममा मंगलबार बेलूकी मृत्यु भएको हो । उनी गएको भदौ ६ गते अस्पताल भर्ना भएका थिए। कोरोना मृत्तकको शव सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार