कोरोना जितेर घर फर्किए महामन्त्री कोइराला
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार १८:४०:५२
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। बुधबार गरिएको परीक्षणमा बिहीबार रिर्पोट नेगेटिभ आएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
कोइराला कोरोना संक्रमित भएपछि शुरमै घरमै बसेका थिए । तर पछि उनलाई निमोनिया भएपछि भने चाबिहलको ओम अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
कोरोना सञ्चो हुदै गएपछि उनी गएको शनिबार डिस्चार्ज भएर घर फर्किएका थिए । अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका उनको रिर्पोट नेगेटिभ आएपछि कोरोनामुक्त भएका हुन् ।
गएको भदौ २३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। नेपाली कांग्रेसमा कोरोना संक्रमित हुने उनी उच्च नेता हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार