१२ वर्षिया बालिकामाथि दुई दिनसम्म बलात्कार, हत्या गरेर सुन समेत लुटियो !
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार २१:२७:८
८ असोज, बझाङ । दुई दिनसम्म बलात्कार गरेर बझाङमा एक बालिकाको हत्या भएको पाइएको छ । बलात्कारपछि हत्या गरिएकी बालिकाको कानमा लगाएको सुन समेत लुटिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
मष्टा गाउँपालिका–२ खिकाला घर भएकी बालिकाको सिममाडु मन्दिर नजिकै नाङ्गो अवस्थामा शव फेला परेको थियो । दुई दिनदेखि बेपत्ता बालिकाको शव भेटिएपछि स्थानीयले आफन्त र प्रहरीलाई खबर गरेका थिए ।
दुई दिनदेखि बालिकालाई घरभित्रै बन्धक बनाएर बलात्कार गरिएको र पोल खुल्ने डरले हत्या गरेर कानमा लगाएको सुन समेत लुटिएको स्थानीयको भनाई छ । स्थानीय बिुजली विश्वकर्माकी १२ वर्षीया छोरीको बलात्कारपछि हत्या भएको निष्कर्ष स्थानीयले दिएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकामाथि सामुहिक बलात्कार भएको अनुमान गरिएको छ । प्रहरीले सामूहिक बलात्कार गर्नेमध्येका एक राजेन्द्र बोहरालाई पक्राउ गरेर थप अनुसन्धान शुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत
कात्तिक १६, २०८१ शुक्रबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
प्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा
कात्तिक १६, २०८१ शुक्रबार
नेपाल पर्यटन बोर्डमा पहिलोपटक सेलरोटी पकवान प्रतियोगिता
कात्तिक १६, २०८१ शुक्रबार
रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार