राहुलको शतक, पञ्जाबले बेंग्लोरलाई दियो विशाल लक्ष्य
नेपालबहस संवाददाता
असोज ८, २०७७ शुक्रबार ४:१:४
८ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा किंग्ल एलेभेन पञ्जाबका कप्तान लोकेश राहुलले शतक बनाएका छन् । रोयल च्यालेञ्जर्स बेंग्लोरविरुद्ध राहुलले १३२ रनको शतकीय इनिङ खेलेका हुन् । राहुलको शतक मद्धतमा पञ्जाबले बेंग्लोरलाई २ सय ७ रनको लक्ष्य दिएको छ ।
टस हारेर व्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा मात्रै ३ विकेट गुमाएर २ सय ६ रन बनाएको हो । उसका लागि राहुलले शतक बनाए । ६९ बल खेलेका राहुलले ७ छक्का र १४ चौकासहित १ सय ३२ रन बनाए । आईपीएलको राहुलको यो दोस्रो शतक हो भने कोरोनाका कारण दुबईमा चलिरहेको यो सिजनको आईपीएलको पहिलो शतक हो ।
यस्तै मयंक अग्रवालले २६ रन बनाए भने निकोलस पुरनले १७ रन बनाए । बेंग्लोरका शिभम दुबेले २ तथा युज्वेन्द्र चाहलले १ विकेट लिए । २०७ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले भने निकै खराब शुरुवात गरेको छ । ४ रनमा ३ विकेट गुमाएको बेंग्लोरका कप्तान विराट कोहली पनि आउट भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार