राहुलको शतक ! सर्वाधिक रन बनाउने भारतीय व्याट्सम्यान
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १७:११:३५
९ असोज, एजेन्सी । आईपीएलमा लोकेश राहुलले एक नयाँ किर्तिमान बनाएका छन् । उनले आईपीएलमा शतक हानेर सर्वाधिक रन बनाउने किर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यसअघि यो किर्तिमान दिल्ली क्यापिटल्सका रिसभ पन्तको नाममा थियो ।
पन्तले दुई बर्षअघि हैदरावादविरुद्ध १ सय २८ रन बनाएका थिए । तर गएराती राहुलले बेंग्लोरविरुद्ध १ सय ३२ रन बनाए । १४ चौका र ७ छक्का हानेका राहुलले विष्फोटक व्याटिङ गर्दा बेंग्लोर हारेको थियो ।
२ सय ७ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोर १ सय ९ रनमै अलआउट भएको थियो । ९७ रनले पराजित भएको बेंग्लोरले लोकेश राहुल एक्लैले बनाएको जति पनि रन बनाउन सकेन ।
तेस्रो सर्वाधिक रन बनाउने चेन्नेईका मुरली विजय हुन् । उनले सन् २०१० मा राजस्थानविरुद्ध १ सय २७ रन बनाएका थिए । चौथो स्थानमा पञ्जाबकै वीरेन्द्र सेहवाग छन् । सेहवागले सन् २०१४ मा मुम्बईविरुद्ध १२४ रन बनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार