अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक !
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार २१:२:३६
९ असोज, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भएको छ । भदौ २९ गतेदेखि अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक हुदै गएको डाक्टरहरुले बताएका छन् । शिक्षण अस्पतालमा अनसन बसिरहेका डा.केसीको स्वास्थ्य अवस्था नाजुक हुदै गएपनि सरकारले माग सुनुवाई गरेको छैन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस पठनपाठन थाल्नुपर्ने, उपत्यका बाहिरका प्रतिष्ठानमा स्तरवृद्धि गरेर विद्यार्थीलाई त्यहीबाट पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने, आफूसँग भएका पूराना सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेर डा.केसीले अनसन थालेका हुन् ।
जुम्लामा अनसन थालेका डा.केसीले स्वास्थ्य अवस्था र पछि थप धरपकड हुने जोखिमलाई न्युनिकरण गरेर आफै काठमाडौं आएर शिक्षण अस्पतालमा अनसनलाई निरन्तरता दिएका हुन् । डा.केसीको स्वास्थ्य अवस्था नाजुक हुदै जाँदा देशभर उनको समर्थनमा प्रदर्शन हुन थालेको छ । शुक्रबार काठमाडौंसँगै वीरगञ्ज र दमौलीमा पनि प्रदर्शन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले दिए नेपाली महिला फुटबल टोलीलाई धन्यवाद
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार