सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १६:३९:२८
११ असोज, काठमाडौं । सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा आईतबार रिर्पोट पोजेटिभ आएको सांसद श्रेष्ठले फेसबुकमा लेखेका छन् ।
अहिले स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै उनले होस आइसोलेसनमा बसेको पनि बताएका छन् । आफ्नो सम्पर्कमा आएका अरुलाई पनि परीक्षण गर्न उनले आग्रह गरेका छन् । लिटिल एन्जल्स स्कुलका संस्थापक समेत रहेका श्रेष्ठ प्रतिनिधिसभा सांसद हुन् ।
हिसानका पूर्वअध्यक्ष रहेका श्रेष्ठ नेपालमा निजी विद्यालयमा पठनपाठन शुरु गर्ने व्यक्तिमध्येका एक हुन् । उनी नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार