छोटो चलचित्र “बेरोजगारी पिडा” रिलिज
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १७:५४:२६
११ असाेज, काठमाडाैं । काेराेना भाइरसकाे महामारीबाट हालको परिस्थितिलाई मध्यनजर गर्दै समाजमा परेको बेरोजगारी प्रतिको असरलाइ समेट्नेगरि हालै गान्धिभ प्रोडक्सन र एल.एण्ड.एन.मोडल एजेन्सीले आफ्नो तेस्रो छोटो चलचित्र ‘बेरोजगारी पिडा’ रिलिज गरिएको छ।
याे कथाका लेखक तथा निर्देशक रोमियो एन के ‘नितिन’ ले भन्छन” हामी सम्पूर्ण काम र कामदारलाई सम्मान गर्नुपर्दछ” भन्ने मुल नाराका साथ उक्त चलचित्र बनाइएको हो । उक्त चलचित्रका मुख्य पात्रका रुपमा कलाकार तथा समाजसेबी गान्धिभ सुवेदी का साथै मनिषा लकान्द्री,नुर भण्डारि,निशा कार्की,रेणु थापा ,बाल कलाकारको रुपमा लक्क्ष कर्ण रहेका छन ।
कथामा रोमियो एन.के ‘नितिन’आफू स्वयमले पनि अभिनय गरेका छन । उक्त चलचित्रको छायांकन र सम्पादन दिपक अधिकारीले गरेका छन भने श्रृगार पक्ष एलिजा महर्जनको रहेको छ । लकडाउन खुकुलो भएसंगै उक्त चलचित्र सामाजिक दुरि कायम गर्दै ग्वार्को इमाडोल स्थित आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट साथै आसपासका क्षेत्रमा छायांकन गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार