पीसीआर गरेर विद्यार्थीलाई जाँचमा सहभागी गराउने निर्णय अवैज्ञानिक
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार २३:५:३९
११ असोज, काठमाडौं । सरकारले निजी मेडिकल कलेजले पीसीआर गरेर मात्र विद्यार्थीलाई जाँचमा सहभागी गराउने निर्णय अवैज्ञानिक भएको बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षामा पीसीआर रिपोर्ट गर्नु अवैज्ञानिक रहेको बताएका हुन्। उनले निर्णय कार्यान्वयन नगर्नसमेत निर्देशन दिएका छन।
लक्षण नभएको कुनै पनि विद्यार्थीलाई पीसीआर गर्नु नपर्ने मन्त्रालयले जनाएको छ। काेराेना भाइरस संक्रमणको लक्षण देखिएमा वा सरकारले बनाएको मापदण्डमा परेकाकाहरुको मात्रै पीसीआर गर्नुपर्ने गौतमले बताए ।
लक्ष्मण भएका, संक्रमितको सम्पर्कमा आएकाहरु, फ्रान्टलाइनमा काम गर्ने लगायतका सरकारले तोकेको मापदण्डभन्दा बाहिरको मानिसहरुलाई टेष्ट गराउनु गलत भएको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार