मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार २३:४४:५९
११ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ ।
अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलिया (Muktinath Remit Australia)को कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको https://www.muktinathremit.com.au गरी वा मोबाईल एप्सबाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।
साथै मुक्तिनाथ रेमिटमार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४ हजारभन्दा बढी एजेन्टमार्फत पनि प्राप्त गर्न सकिने भएको छ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको Website https://www.muktinathremit.com.au पनि हेर्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिएका छन् ।
कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकका ग्राहकले VISA Network अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रूपैयाँ क्यासब्याक
पुष २५, २०८० बुधबार
डिजिटल रेमिट्यान्स प्रवद्धन गर्न अभिनेत्री स्वस्तिमा खड्का युएई जाने
फागुन २, २०७९ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
जेठ १०, २०८१ बिहिबार
नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा
जेठ १०, २०८१ बिहिबार
बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान
जेठ १०, २०८१ बिहिबार
बेलायतमा जुलाई ४ मा आम निर्वाचनको घोषणा
जेठ १०, २०८१ बिहिबार
राजस्थान आइपिएलको दोस्रो क्वालिफायरमा, आरसिबी बाहिरियो
जेठ १०, २०८१ बिहिबार