सुशान्तले ड्रग्स लिने थाहा पाएपछि ब्रेकअप दिए : सारा
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार १९:३१:५७
१४ असोज, एजेन्सी । आत्महत्या गरेको भनिएका सुशान्तसिंह राजपुतसँग सम्बन्ध विच्छेद गर्नुको कारणबारे नायिका साराअली खानले मुख खोलेकी छिन् । चलचित्र ‘केदारनाथ’ सुटिङका क्रममा उनीहरु नजिकिएसँगै प्रेममा परेका थिए ।
एनसीबीसँगको बयानका क्रममा सुशान्त र आफू केही समय प्रेममा रहेको बयान साराले दिएकी हुन् । उनीहरु सन् २०१९ को जनवरीमा अलग भएका थिए ।
साराले एनसीबीसँगको बयानका क्रममा चलचित्र छायांकनका क्रममा सुशान्तको घर केप्रीमा गएको बताएकी छिन् । उनले, सुशान्तसँग केही समय उनको घरमा रहेको र ५ दिनका लागि थाइल्याण्ड टुरमा पनि गएको बयान दिएकी छिन् ।
सुशान्त ड्रग्स खाने भएरै आफूले ब्रेकअप दिएको साराको बयान छ । अहिले सशान्तसिंह राजपूतको आत्महत्याका विषयमा विभिन्न छानबिन चलिरहेको छ । जसकारण दिपिका, सारा लगायतका नायिकासँग सोधपुछ चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामचरणको गेम चेञ्जरलाई टक्कर दिँदै अघि बढ्यो बालकृष्णको ‘डाकु महाराज’
माघ २, २०८१ बुधबार
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार