नबोली नबोली तिमीसँग नबाेली, दिनै डल्दैन है मेरो तिमीलाई नहेरी
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १४:४६:१६
१५ असोज, काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलको पछिल्लो संस्करणमा दोस्रो हुन सफल गायक प्रवीण बेडवाल र छोटो समयमा चर्चामा आएकी गायिका समीक्षा अधिकारीको स्वरमा “नबोली नबोली” बोलको गीत सार्वजनिक गरिएको छ।
काम गरेर देखाउनेलाई मुखले बोल्नु पर्दैन भन्ने गतिलो उदाहरण बनेका छन् अहिले गीतसंगीत र यसको श्रव्य विधाका लागि निर्देशक कार्की। हुनत एउटा गीत स्तरीय बन्नुमा एक जनाको मात्रै मेहनत काफी हुँदैन। गायक, संगीतकार र मोडलको पनि उत्तिकै योगदान हुन्छ तर ती सबैको उचित सामायोज महत्वपूर्ण विषय हो।
अर्जुन पोखरेलको शब्द, संगीत र संगीत संयोजन रहेको गीतमाथि सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक विधान कार्कीले आकर्षक म्युजिक भिडियो निर्माण गरेका छन्। उनीद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा टिकटक स्टार सुधीर श्रेष्ठ र गरिमा शर्माले नृत्य तथा अभिनय गरेका छन्।
गीतको भिडियोमा मुखियाको घरमा काम गर्ने केटा र मुखियाकी छोरीसँगको प्रेम सम्बन्धलाई कथा बनाइएको छ। भिडियोकको छायांकन उत्सव दाहालले र सम्पादन विकास दाहालले गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार