पाइलट विजय लामाले जिते कोरोना
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १८:४७:५२
१६ असोज, काठमाडौं । पाइलट विजय लामा कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो रिर्पोट नेगेटिभ आएपछि बिहीबार घर फर्किएको पाइलट लामाले फेसबुकमार्फत जानकारी दिएका छन् ।
नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट लामालाई झण्डै तीन हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनापछि अस्पताल बसेका उनी सञ्चो भएर घर फर्केपनि नयाँ जीवन पाएको अनुभूति भएको बताएका छन् ।
केही नेपाली फिल्ममा समेत अभिनय गरेका लामा नेपाली पाइलट क्षेत्रका ‘सेलिब्रेटी’ पाइलटका रुपमा चिनिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार