सुनसरीमा ६ वर्षीया बालिकासहित थप ६१ जनामा संक्रमण
नेपालबहस संवाददाता
असोज १७, २०७७ शनिबार १३:४९:४७
१७ असोज, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका ६ वर्षीया बालिकासहित थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुका आएको रिपोर्ट अनुसार उपमहानगरपालिकाका ७ कर्मचारीसहित ६१ जनामा कोरोना भएको भएको हो ।
संक्रमितहरूमध्ये उपमहानगरपालिकामा कार्यरत ईञ्जिनियर, आर्थिक विकास माहाशाखा, कृषि शाखा लगायतका ७ जना कर्मचारी रहेका छन्। वडा नम्बर २ र १२ का जनप्रतिनिधिमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३६ पुरूष र २५ महिला छन् । ६१ जना संक्रमित थपिएसँगै उनीहरूको सम्पर्कमा रहेकाहरूको आज ट्रेसिङ गरिदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार