राजस्थानले फिल्डिङ रोजेपछि दिल्ली पहिले व्याटिङ गर्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
असोज २३, २०७७ शनिबार १:२३:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/Dillis-capitals_elF7TobEd9.jpg)
२३ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेको छ । दुबईमा राजस्थानले व्याटिङको निम्तो दिएपछि दिल्लीले आक्रामक शुरुवात गर्ने अपेच्छा गरिएको छ । दिल्ली पछिल्लो समय व्याटिङमा उत्कृष्ट देखिएको टिम हो ।
उसका ओपनर व्याट्सम्यान पृथ्वी शा उच्च फर्ममा छन् । श्रेयास आयर, रिसभ पन्त, मार्कुस स्टोईनिस र शिखर धवन पनि उत्कृष्ट फर्ममा छन् । यस्तै कागिसो रबाडा, एनरिक नोट्जे लगायतका बलरले पनि प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।
तर दिल्लीको टिममा आज पनि सन्दीप लामिछाने पर्न असफल भएका छन् । राजस्थानका जोश बटलर, स्टिम स्मिथ, सन्जु स्यामसन लगायत व्याट्सम्यान पनि उत्कृष्ट फर्ममा छन् । दिल्ली तालिकाको अंक तालिकाको शीर्ष स्थानमा उक्लिने मौका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार