साम्राज्ञीभन्दा राम्री र महंगी भएकै हुन् उपासना ?
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १९:७:१८
२५ असोज, काठमाडौं । पछिल्लो समय उपासना सिंह ठकुरीको माग बढेको छ । खासगरी लकडाउनमा उनलाई धेरैले फिल्म र विज्ञापनमा अभियनका लागि माग गरेका छन् । यसरी हेर्दा उनको व्यस्तता नेपाली नायिकाहरुकी पनि नायिका मानिने रेखा थापा, अहिलेकी चल्तापूर्जा मानिने साम्राज्ञी लक्ष्मी शाह र प्रियका काकींभन्दा कम छैन् ।
यसले खासगरी साम्राज्ञीलाई ठूलो धक्का दिएको छ । त्यतिमात्रै होइन, निर्देशक निश्चल बस्नेत पत्नी स्वष्तिमालाई पनि उपासनाको डिमाण्डले चुनौति दिएको छ । पछिल्लो समय विज्ञापन र फिल्मको अभिनयमा यी दुई नायिकाको माग बढ्दो छ ।
तर पछिल्लो समय अग्लो उचाई, खाईलाग्दो ज्यान र सिंगल लेडी उपासनाको बढ्दो मागले उनी साम्राज्ञीभन्दा पनि महंगी भएकी हुन् कि भन्ने चर्चा छ । साम्राज्ञी र उपना दुवै अनमोल केसीसँग स्क्रिन शेयर गरेर बढी चर्चामा आएका हुन् ।
उपासनाले पछिल्लो समय कबड्डी, कबड्डी कबड्डी खेलेकी हुन् भने साम्राज्ञीले ए मेरो हजुर ४ खेलेकी छिन् । तर बजार मूल्यमा खासगरी चलचित्रमा अहिले पनि साम्राज्ञीको महंगाई छ । उनी एउटै फिल्म खेलेको १५ लाखसम्म लिने गरेकी छिन् । तर उपासनाको फिल्म रेट स्पष्ट छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार