सोमबारदेखि मोरङमा निषेधाज्ञा
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ सोमबार ३:४६:५
२ कात्तिक, मोरङ । मोरङमा सोमबारदेखि दशैँ लक्षित निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोरोना जोखिमलाई मध्यनजर गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्म निषेधाज्ञा जारी गरिने जनाएको छ।
जिल्लाभरिका सबै मठ, मन्दिर, शक्तिपिठहरू, मस्जिद, गुम्बा, चर्चहरूमा दैनिक रुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक सामुहिक रुपमा भेला जम्मा भई पूजा, प्रार्थना, भजन, कीर्तन, रथयात्रा, कलश यात्रा, बली पूजा, मुर्ति विसर्जन आदि जस्ता कार्यहरू नगर्ने नगराउने, सूचनामा भनिएको छ।
यस्तै चाडपर्वमा सामुहिक रुपमा भेला भई शुभकामना आदान प्रदान समेत नगर्न अपिल गरिएको छ। निषेधज्ञा अवधिभर जिल्लाभरि नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका सवारी बाहेक अन्य सवारीको आवतजावतलाई समेत रोक लगाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार