गीतकार जयाराम श्रेष्ठको नयाँ गीत मेरो देश
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार २०:२३:४७
४ कात्तिक, काठमाडौं । बिगत लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार जयाराम श्रेष्ठको नयाँ गीत ‘मेरो देश’ हाल चर्चामा रहेको छ । निशान भट्टराईको स्वरमा संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतले युटुबमा भियोर्स कम आएपानी गीतको सकारात्मक चर्चा भैरहेको छ।
संगीतकार बास्कोटाले सदैब फिल्मी फ्ल्रेबरको गीत कम्पोज र गाउनमा माहिर बास्कोटा यो पटक राष्ट्र भक्त्तिको यस गीतको कम्पोजिसनले खास किसिमको उर्जा मिलेको बताए । छोटो समयमा गीतको लिरिकल भिडियो लाई दर्शक श्रोताहरुले मन पराएका छन ।
करीब एक दर्जन भन्दा बढी गीतहरु रचना गरिसक्नु भएको गीतकार श्रेष्ठले यस गीत ‘मेरो देश’ भन्ने केहि महिना अघि उनको ममतामाई आमा बित्दा नेपाल आएको बखत आमाको महत्व र देशको अवस्था देखेर जुन भावना आयो तेसैलाई मनन गरी आएको भावलाई रचनामा उतारेको बताए ।
यस गीतको लिरिकल भिडियोको सफलता पश्चात अब यसको म्युजिक भिडियो बनाउने तयारीमा रहेको उनले बताए । हाल गीतको शब्द टिक टकमा पनि निकै हिट पनि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार