आईपीएलमा स्मिथ र वार्नरको लडाई
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ शुक्रबार १:३४:२६
६ कार्तिक, एजेन्सी । आईपीएल क्रिकेटमा हैदरावादले टस जितेर फिल्डिङ रोजेपछि राजस्थान रोयल्सले पहिले व्याटिङ शुरु गरेको छ । हैदरावादले पछिल्लो समय पहिले व्याटिङभन्दा फिल्डिङ राम्रो रहेको संकेत पाएपछि कप्तान डेभिड वार्नरले फिल्डिङ रोजेका हुन् ।
आजको खेल हैदरावाद र राजस्थानका लागि महत्वपूर्ण छन् । दुवै टिम प्लेअफ पुग्नका लागि अबका खेलमा क्रमशः जित हासिल गर्दै जानुपर्नेछ । यसअघि राम्रो प्रदर्शन गरेको हैदरवाद पछिल्लो समय खराब प्रदर्शनबाट गुज्रिएको छ । राजस्थान भने तुलनात्मक रुपमा राम्रो खेल्दै आएको छ ।
राजस्थानको कप्तानी स्टिम स्थिमले गरेका छन् । स्मिथ र वार्नर दुवै अष्ट्रेलियाका वर्तमान पूस्ताका महानमध्येका खेलाडी हुन् । तर आईपीएलमा उनीहरुको लडाई रोचक हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार