संसदीय कोषको २० लाखको लगानीमा निर्माणधिन मस्जिदको उद्धघाटन
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शनिबार ४:३२:४७
७ कार्तिक, विरगंज । विरगंज महानगरपालिका वडा नं.१९ वरवां टोलमा सांसद रमेश प्रसाद कुर्मीद्धारा संसदीय कोषको २० लाख रुपैयाको लगानीमा निर्माणधिन मस्जिदको उद्धघाटन गरिएको छ ।विरगंज महानगरपालिका वडा नं.१९ वरवां टोलमा सांसद कुर्मीको पहलमा संसदीय कोषको २० लाख रुपैयाको लगानीमा निर्माणधिन मस्जिद को उद्धघाटन गरिएको हो ।
वडा नं.१९ मा नयाँ मस्जिदको उद्धघाटन कार्यक्रम मा प्रदेश सांसद तथा जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीको शुभ बाहुँबाट रिबन काँटी मस्जिदको उद्धघाटन गरेकोमा स्थानीयहरु हर्षित भएका छन् । विकास कार्य निरन्तर रुपमा गर्दै आएको सांसद कुर्मीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
आज भएको मस्जिद उद्धघाटन कार्यक्रम मा प्रमुख अतिथी प्रदेश सांसद तथा जनता आवास का प्रमुख रमेश प्रसाद कुर्मी , वडा नं.१९ वरवा टोलका अध्यक्ष सन्तोष तिवारी, आमन्त्रित नेताहरु मा जसपाका भुवन यादव , मौलना मोहम्मद अन्वर, मौलाना जविउल्लाह अन्सारी, रहमान अन्सारी, रफार मिया, नन्नलाल यादव लगायत को उपस्थिती रहेको सांसद रमेश प्रसाद कुर्मीका स्वकृय सचीव शेख फिरोजले पर्साका पत्रकारहरु लाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार