चेन्नेईविरुद्धको निर्णायक खेलमा पञ्जाबको पहिले व्याटिङ
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ आइतबार २१:५०:२३
१६ कार्तिक, एजेन्सी । आईपीएल क्रिकेटको निर्णायक खेलमा किंग्स एलेभेन पञ्जाबले आइतबार चेन्नेईविरुद्ध पहिले व्याटिङ थालेको छ । महेन्द्र सिंह धोनीको टिमले टस जितेर फिल्डिङ रोजेपछि पञ्चाब पहिले व्याटिङमा उत्रिएको हो ।
आईपीएलको प्लेअफमा पुग्न पञ्जाबलाई आजको खेल जित्नैपर्ने दबाब छ । १३ खेलबाट १२ अंक जोडेको पञ्जाब आजको खेल जिते १४ अंकका साथ प्लेअफको बलियो दाबेदारी हुनेछ ।
यद्यपी खेल जितेपछि उसले रनरेटमा दिल्ली, बेंग्लोरलाई समेत पछि पार्नुपर्नेछ । प्लेअफ पुग्ने कोलकत्ता, राजस्थान र हैदरावादको सम्भावना पनि बाँकी छ । तर आजको खेल जितेपनि चेन्नेई भने प्रतियोगिताबाट बाहिरिदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार