आउन मायामा दयाहाङ र बिमलाको फिचर्ड
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १३:४३:४६
२० कार्तिक, काठमाडौं । गायिका मेलिना राई र गायक सुमन राईको आवाज रहेको ‘आउन माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार हरि लम्सालको शब्द संगीत र एरेन्जमा तयार भएको हो भने गीतले माया प्रेम र विरहलाई दर्शाएको छ ।
गीतको भिडियोमा अभिनेता दयाहाङ राई र बिमला खजुमको फिचर्ड छन् । किरण चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् भने छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । भिडियो टुभेल नोट्स मार्फत बजारमा ल्याइएको हो ।
सुन्दर जिल्ला इलाममा अवस्थित पर्यटकिय क्षेत्र चपेटी ,रतुवा खोला लगायत झापाको विभिन्न स्थानलाई गीतमा छायांकन गरिएको छ । सामान्य जिबनयापन गर्न दाउरा बेच्न जाने क्रममा खोलाले बगाएर आफ्नो प्रेमिकाको बियोगमा पात्रले पोखेको भावनामा जो कोहि पनि भाबुक बन्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल वेलायत प्रस्थान
जेठ ९, २०८१ बुधबार
कर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग
जेठ ९, २०८१ बुधबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार