आईपीएल क्रिकेटको फाइनलका लागि दिल्ली र मुम्बई भिड्दै
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १५:४४:१
२० कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलका लागि आज राती दिल्ली र मुम्बई खेल्दैछन् । खेल राती पौने ८ बजे दुबईमा हुनेछ । आजको खेलमा विजयी हुने टिम सोझै फाइनल पुग्नेछ ।
पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाउनेछ । दोस्रो प्लेअफमा भने बेंग्लोर र हैदरावाद खेल्दैछन् । फाइनलका लागि आज हुने खेलमा दिल्लीलाई कठिन छ । समूह चरणका दुवै खेलमा दिल्ली मूम्बईसँग पराजित टिम हो ।
पछिल्लो चार खेलमध्ये दिल्लीले बेंग्लोरलाई हराएको हो । बाँकी खेलमा हार व्यहोरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार