नेपाल भ्रमण सकेर भारत फर्किए नरवाणे
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शनिबार ०:५५:४४
२१ कात्तिक, काठमाडौं । नेपालको तीन दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे स्वदेश फर्किएका छन् । पत्नी विनासहित काठमाडौं आएका नरवाणे शुक्रबार साढे ४ बजे भारतीय सेनाकै विमानमार्फत दिल्ली फर्किएका हुन् ।
भ्रमणको अन्तिम दिन नरवाणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । भेट गोप्य रहेपनि उनीहरुबीच नेपाल भारत सम्बन्ध सुध्रिने विषयमा छलफल केन्द्रित रहेको अनुमान गरिएको छ ।
बिहीबार नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको सम्मान लिएका छन् । योसँगै उनले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं भारतीय सेनाध्यक्ष बनेका छन् । नरवाणेले नेपाल भ्रमणका क्रममा धार्मिक तथा पर्वतीय पर्यटन प्रवद्र्धन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार