कुमारी बैंकको साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ?
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ मंगलबार १:२५:३५
८ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडले २० औं वार्षिक साधारणसभा बोलाएको छ । साे सभा आगामी मंसिर २९ गते बैंकको केन्द्रीय कार्यालय टंगालमा हुने भएको छ । कोरोनाभाइरस महामारीका कारण सभा भर्चुअल माध्यमबाट गर्न लागिएको कम्पनी सचिव अनुजमणि तिमिल्सिनाले जानकारी दिए ।
बिहान ११ः३० बजे बोलाइएको सभाले १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी छ ।त्यस्तै मर्जरमा जाने तथा गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितीलाई अधिकार दिने प्रस्ताव पनि सोही सभामा गरिने छ ।
साधारणसभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर १५ गते एक दिन बन्द रहनेछ । मंसिर १४ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार