सनराइज बैंकको ५२ करोड लाभांश प्रस्ताव
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ मंगलबार १:४७:३२
८ मंसिर, काठमाडौं । सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रतिफल घोषणा गरेको छ । कोरोनाभाइरस महामारीका कारण भर्चुअल माध्यमबाट हिजो बसेको बैंक संचालक समितिको ३५९ औ बैंठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात ८.२८ प्रतिशत प्रतिफल वितरण गर्ने जनाएको हाे ।
सनराइजले २०७७ असार मसान्तसम्मको मुनाफाबाट ५२ करोड १ लाख ३३ हजार ६३ रुपैयाँ २९ पैसा बराबरको ५.८० प्रतिशत बोनस र करसहित २२ करोड २४ लाख एक हजार सात सय २३ रुपैयाँ ६२ पैसा बराबरको २.४८ प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
जम्मा ८.२८ प्रतिशत अर्थात् ७४ करोड २५ लाख ५३ हजार सात साय ८६ रुपैयाँ ९१ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीका सचिव ईश्वरकुमार पाठकले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार