मनकामना बजार खुल्यो, खुलेन केवलकार ! सञ्चालन गर्न स्थानीयको माग
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ मंगलबार २:७:२
८ मंसिर, गोरखा । कोरोना महामारीका कारण करिब आठ महिनादेखि बन्द रहेको मनकामना बजार खुलेपनि कोभिड–१९ का कारण गत चैत्र ८ गतेबाट केवलकार बन्द रहदै आएको छ ।
लामोसम्म केवलकार बन्द भएको भन्दै स्थानीयले मंसिर १५ गतेभित्रै संचालनको माग गर्दै आइतबार वडा कार्यालयमा निवदेन बुझाइएका छन् । स्थानीयले केवलकार सञ्चालक मनकामना दर्शन प्रालिलाई पनि आफूहरुले अनुरोध गरिसकेका बताएका छन् ।
उद्योग वाणिज्य संघ मनकामना बजार इकाइको पहलमा आइतबार जनप्रतिनिधि, राजनीतिक दल, व्यापारी, संघसंस्थालगायतका सरोकारवालाहरुको बैठक बसेको थियो । बैठकमा अधिकांशले केवलकार सञ्चालन गर्न सहमत देखिएको स्थानीय दिनेश जोशीले बताए ।
यता स्थानीय सहमत भए आफूहरु पनि संचालन गर्न तयार रहेको मनकामना दर्शन प्रालिका नायव प्रबन्धक उज्वल शेरचनले बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार