के तपाईलाई थाहा छ ! महाभारतको युद्धमा मारिएका योद्धाहरूको शव कहाँ गयो ?
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बिहिबार ०:२८:६
१० मंसिर, काठमाडौं । तपाई हामी सबैलाई थाहा भएको कुरा हो । हिन्दु धर्ममा महाभारतको निकै महत्व छ । यस कारण पनि महाभारत के हो भन्ने कुरा त धेरैलाई थाहा नै हुनुपर्छ ।
महाभारतको युद्ध १८ दिनसम्म चलेको थियो । शास्त्रमा उल्लेख भएअनुसार, महाभारतको युद्धमा लाखौं महान वीर योद्धाहरुले आफ्नो ज्यानको आहुति दिएका थिए ।
महाभारतको युद्धमा कुरुक्षेत्रको पूरा धर्ती नै रक्तरञ्जित भएको थियो । तर महाभारतको युद्धमा मारिएका त्यति धेरै योद्धाहरूको शव कहाँ गयो भन्ने खुल्दुली सबैलाई हुने गर्दछ ।
साथै उनीहरूको अन्तिम संस्कार कसरी भयो भन्ने कुराले हामीलाई अचम्मित बनाईदिन्छ । त्रेतायुगमा रामायणको युद्धताका श्रीरामले समुन्द्रमा सेतुको निर्माण गराएका थिए । यसको तथ्य वैज्ञानिकले त्यहाँ पुल पत्ता लगाईसकेका छन् ।
के छन् त तथ्यहरु ?
महाभारतको युद्धमा मरेका योद्धाहरूको शव वा अस्थिपञ्जर त्यतिबेलै जलाईएकोले भेटिएन । किनभने त्यसबेला अहिलेको जस्तो शत्रुमाथि दुव्र्यवहार हुँदैनथ्यो ।
महाभारतको युद्ध दिनको चार प्रहर सकिएसँगै रोकिने गरेको थियो । र, जोजो युद्धमा मारिएका थिए उनीहरूको शवलाई त्यहि दिन नै अन्तिम संस्कार गरिने गरिएको थियो वा परिवारलाई जिम्मा लगाइने गरिन्थ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामा गुरुबाट विशेष पूजा र मन्त्रोच्चारण गरी शीतलनिवासमा सोनाम ल्होसारको शुभारम्भ
माघ १५, २०८१ मंगलबार
मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
माघ १३, २०८१ आइतबार
देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
बुधबार दहि खाएर यात्रामा निस्कदा शुभ फल प्राप्त हुने
माघ १६, २०८१ बुधबार