एक हजार डलरमा गरे ८ वर्षका बालकले ६१ वर्षकी महिलासँग विवाह
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बिहिबार ०:३६:३१
१० मंसिर, काठमाडौं । कहिलेकाही विश्वमा धेरै अनौठा घटनाहरु भइरहेका हुन्छन् । जून अनौठा र पत्याउनै गाह्रो हुने जस्तो लाग्छ । तेसो विश्वमा धेरै जाति र समुदायका मानिसहरु बस्छन् । उनीहरुको आफ्नै रीति रिवाज र परम्परा हुन्छन् ।
तपाईलाई अचम्म लाग्ला ! दक्षिण अफ्रिकामा एक अनौठो विवाह भएको छ । ८ वर्षका एक बालकले ६१ वर्षकी महिलासँग विवाह गरेका छन् ।६१ वर्षकी शाबानगुले ८ वर्षका सानेले मैसिलेलासँग विवाह गरेकी हुन् । यो विवाह परम्परागत तरिकाले सम्पन्न गरिएको छ । शाबानगु र मैसिलेला हेर्दा हजुरआमा र नाति जस्तै देखिन्छन् ।
अफ्रिकाको श्वानमा सम्पन्न यस विवाहमा एक हजार डलर खर्च भएको बताइएको छ । खासमा मैसिलेलाको हजुरबुवाको अन्तिम इच्छा पुरा गर्नको लागि मृत्यु अघि यसो गरिएको हो ।
मृत्यु भन्दा पहिला नातिको दुलही हेर्ने इच्छा पुरा गर्न एक सय जना पाहुनाको अगाडी विवाह गरिएको बताइएको छ । नाति मैसिलेलाको विवाह नगरेमा हजुरआमाले परिवारमा नराम्रो हुने भनेकाले सो विवाह गरिएको उनकी आमाले बताएकी छिन् । त्यसैले सो विवाह परम्परामा मात्र भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार