हास्यकलाकार भारती र उनका श्रीमानको जमानत खारेज गर्न अपिल
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ बिहिबार ११:५६:५०
१८ मंसिर, काठमाडौं । नाकोटिक्स कन्ट्रोल ब्यूरो ‘एनसीबी’ ले एनडीपीएस कार्ट ‘मादक पदार्थ निषेध कानूनलाई आधार बनाएर काम गर्ने अदालत’ मा हास्यकलाकार भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न अपिल गरेको छ ।
भारती सिंह र उनका श्रीमानलाई २१ नोभेम्बरमा एनसीबीले पक्राउ गरेको थियो । त्यतिबेला एनसीबीले भारती सिंहको घरमा भएको छापामारीमा ८६.५ ग्राम गाँजा बरामद भएको बताएको थियो । तर यी दुबैलाई १५–१५ हजार जमानत लिएर छोडिएको थियो ।
अब एनसीबीले एनडीपीएस कोर्टसमक्ष भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न गुहार लगाएको छ र एनसीबीलाई सोधपुछका लागि सुम्पन आग्रह गरेको छ । अदालतले भारती सिंह र उनका श्रीमानलाई नोटिस पठाएको छ र अर्को हप्ता यो मामिलामा सुनुवाई हुने सम्भावना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार