‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ मंगलबार ०:१६:११
२२ मंसिर, काठमाडौं । ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ नामक पुस्तक सार्वजनिक भएको छ । करिब ६५० पृष्ठको पुस्तकभित्र नेपालको राजनीति, सामाजिक सेवा, महिला अधिकार तथा विकास, प्रशासन र कानून, शान्ति र सुरक्षा, आर्थिक विकास, स्वास्थ्य र शिक्षा, धर्म, संस्कृति र साहित्य तथा सञ्चार लगायत क्षेत्रमा महिलाले पु¥याएको योगदानसम्बन्धी लेखरचना समावेश गरिएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेत्रीहरु शशी श्रेष्ठ, हिसिला यमी, डा विन्दा पाण्डे र पुष्पा भुसालद्वारा लिखित ‘नेपालको महिला आन्दोलन’, ‘राजनीतिक परिवर्तनमा महिला’, ‘लोकतान्त्रिक आन्दोलनमा महिला’ र ‘नेपाली नारी त्यहाँदेखि यहाँसम्म’ लगायत ४१ लेख समावेश छन् ।
महिला सुरक्षा दबाब समूह नेपालले प्रकाशन गरेको पुस्तकलाई पत्रकार टङ्क पन्तले सम्पादन गरे । सोही अवसरमा पूर्वमन्त्री यमी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति श्रेष्ठ र नेपाली काँग्रेसकी नेत्री भुसालले नेपाली महिलाको सङ्घर्षलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार