सदर चिडियाखाना बिहीबारबाट खुल्ला हुने, मास्क अनिवार्य
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बिहिबार २:९:२७
२४ मंसिर, काठमाडौं । ललितपुरको जाउलाखेलमा रहेको सदर चिडियाखाना सर्वसाधारणका लागि बिहीबारबाट खुल्ला हुने भएको छ । सार्वजनिक धार्मिक एवंम् पर्यटकीय क्षेत्रहरु क्रमशः खुल्दै गएको अवस्थामा भोलीदेखि चिडियाखाना पनि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो ।
कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा बजारको चहलपहल र माग र आवश्यकताका आधारमा आवश्यक स्वास्थ्य सुरक्षाको प्रोटोकल अपनाएर व्यवसाय शुरु गर्न लागिएको सदर चिडियाखाना जावलाखेलले जनाएको छ । तर,सर्वसाधारण भिजिटरहरुले पहिले जस्तै स्वतन्त्र भने नपाउने चिडियाखानाले जनाएको छ ।
एक पटकमा ७ सयदेखि ८ सय जनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउने छन् भने भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने छ । चिडियाखाना जाने जो कोहिले अनिवार्य मास्क लगाउनुपर्ने वाध्यकारी नियम बनाइएको चिडियाखाना प्रमुख डा।चिरञ्जीविप्रसाद पोखरेलले जानकारी दिए ।
कोभिड–१९ का कारण गत चैत ७ गतेबाटै बन्द हुनपुगको चिडियाखाना औपचारिक रुपमा भोलि मंसिर २५ गतेबाट सञ्चालनमा आउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात हुने
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार