माहुली लघुवित्तको शेयर सुचिकरण, आइतबारदेखि दोस्रो बजारमा कारोबार
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार २२:४४:२७
२५ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा माहुली लघुवित्त वित्तय संस्था लिमिटेडको ६ लाख ४२ हजार दुई सय कित्ता शेयर सुचिकरण भएको छ । नेप्सेले महुली लघुवित्तको कारोबार फुकुवा गरेसँगै अब शेयर दोस्रो बजारमा कारोबारको लागि खुला भएको छ ।
त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको महुली लघुवित्तको शेयर कारोबार समेत फुकुवा भएको छ। अब आइतबारदेखि लघुवित्तको शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने छ।
साविकको नव किरण लघुवित्त वित्तिय संस्था र माहुली लघुवित्त वित्तिय संस्था आपसमा गाभिंदा कायम भएको उक्त परिमाणको शेयर आज नेप्सेमा सुचिकृत भएको हो । शेयर सुचीकरण भएसँगै दोस्रो बजारमा कारेबार फुकुवा भएको छ । दुवै संस्था गाभिंदा १००ः९५ शेयरको अनुपातमा आपसमा गाभिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्क घट्यो
साउन १४, २०८१ सोमबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार