उच्च मनोबलका साथ काम गर्न गृहसचिवकाे निर्देशन
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ बुधबार १:३७:४१
३० मंसिर, चितवन । गृहसचिव महेश्वर न्यौपानेले उच्च मनोबलका साथ काम गर्न राष्ट्रसेवक कर्मचरीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिन्टारको आज निरीक्षण अनुगमनका क्रममा उनले राष्ट्रसेवक कर्मचारीले विपद्मा पु¥याएको योगदानको कदर गर्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका हुन्।
उनले भने “उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निभाउनुहोस् ।” शिक्षालयको भ्रमणका क्रममा नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतको उपस्थिति थियो ।
भ्रमणका क्रममा दुर्घटनामा परेकालाई उदार गर्ने कला प्रस्तुत गरिएको थियो । सो अवसरमा उद्धारमा प्रयोग गरिने उपकरण र ट्रमा अस्पतालको पनि सचिव न्यौपानेले निरीक्षण गरेका थिए । शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कालीदास धौवजीले शिक्षालयको गतिविधिबारे संक्षिप्त जानकारी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार