गैह्रकानूनी रुपमा जडीबुटी र काठ काट्ने पाँच जना नियन्त्रणमा
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार २३:३९:५३
२ पुष, लाङ्टाङ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा गैह्रकानूनी तवरले चोरीका घटना भने फाट्टफुट्ट भइरहेका छन् । चालू आवमा अनुमति विना अवैध तरिकाले जडीबुटी सङ्कलन गर्ने चार र काठ काट्ने एकसमेत पाँच जनालाई नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको र वन जङ्गलको सुरक्षामा नेपाली सेना कालिजङ्ग गणको योगदान महत्वपूर्ण रहेको निकुञ्जले जनाएको छ ।
रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको हिमाली भूभागमा एक हजार ७१० वर्ग किमी क्षेत्रफल भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुरूप कर्मचारीको सङ्ख्या कमी भएका कारण संरक्षणको अनुगमनमा निकै कठिनाइ आएको छ ।
प्रमुखसहित ९६ कर्मचारीको दरबन्दी तालिका रहे पनि हाल ६९ मात्र कर्मचारी कार्यरत रहेको निकुञ्जको कर्मचारी प्रशासन शाखाका नायब सुब्बा रमेश गौडाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार