कैलालीबाट पाँच लाखको इलेक्ट्रोनिक सामान बरामद
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार ३:५४:०
२ पुष, कैलाली । कैलालीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको रु पाँच लाख बराबरको इलेक्ट्रोनिक सामान र मोटरसाइकल आज बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण कैलाली र मातहत बिओपि खक्रौलाबाट खटिएको प्रहरी टोलीले टिकापुर नगरपालिका–८ सत्तिचोक इलाकाबाट भन्सार छली ल्याएको मूल्य रु चार लाख ९९ हजार ४६० बराबरको इलेक्ट्रोनिक सामान र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण कैलालीले जनाएको छ ।
बरामद गरिएको सामान र मोटरसाइकल आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार