संसद विघटनको सिफारिस विरोधमा तीन बजे माइतीघरमा प्रदर्शन गरिने
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १९:४०:३९
५ पुष, काठमाडौं । संसद विघटनको सिफारिस गरेको विरोधमा सत्तारूढ दल नेकपाको प्रचण्ड-नेपाल समूहका विद्यार्थी र युवा संगठनले काठमाडौंको माइतीघर मण्डलामा विरोध जुलुस निकाल्ने भएका छन् ।
प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले देशव्यापी विरोध प्रदर्शन गरिने भन्दै तीन बजे माइतीघर मण्डलामा प्रदर्शन राखिएको जनाएकाे छ । नेकपाभित्रको विवाद चर्किएपछि प्रधानमन्त्री केपी ओलीले बिहानै मन्त्रिपरिषद्को बैठक डाकेर संसद् विघटनको सिफारिस गरेका छन्।
यसैबीच नेपाल प्रहरीले सरकारको कदमविरुद्ध विरोध हुनसक्ने आंकलन गर्दै देशभरका आफूमातहतका निकायलाई हाईअलर्टमा रहन निर्देशन दिइसकेको छ भने सेनाको पीएसओ बैठक बसिरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार