मितेरी विकास बैंकद्वारा १० करोड ४० लाख बोनस घोषणा, बुक क्लोज कहिले ?
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार २२:४७:४
५ पुष, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडे पन्ध्रौं वार्पिक साधारण सभा आगामी पुष २७ गते गर्ने निर्णय गरेको छ । बैंकको गत पुष २ गते बसेको संचालक समितिको २०२ औं बैठकले सो निर्णय गरेको हो । उक्त साधारण सभाले बैंकका शेयरधनीलाई १५ प्रतिशतका दरले बोनस शेयर र सोमा लाग्ने कर वापत ०.७९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय पनि गरेको छ ।
बैंकले आगामी पुष १४ देखि २७ गते सम्म बुक क्लोज गर्ने जानकारी प्रमुख कार्यकारी अधिकृत तुलसीस्रसाद वस्तीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार