माछापुच्छ्रे बैंकमा तीन जना संचालक नियुक्त
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १९:०:३७
६ पुष, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २२ औं साधारणसभाबाट तीन जना संचालक निर्वाचित भएका छन् । बैंकको गत पुष २ गते सम्पन्न साधारण सभाले संचालक नियुक्त गरेको सुचना आज नेप्सेलाई दिएको छ ।
सर्वसाधारण समुहबाट निर्वाचित भएका तीन जना संचालकहरुमा पूर्व निजामती कर्मचारी जयमुकुन्द खनाल जि.वि. एम इन्टरनेशनल प्रा.लि, व्यवसाायी सजना काजी भट्राई, गैरे इक्युटी इन्भेष्टमेन्ट प्रा.लि र व्यवसायी विश्व प्रकाश गौतम रहेको नायव महाप्रबन्धक संचालन विश्वम्भर न्यौपाने र प्रमुख कारर्यकारी अधिकृत सन्तोष कोइारालाले जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा
असोज ११, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत शेयर धितो कर्जा लिन मिल्ने
असोज ११, २०८१ शुक्रबार
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार