वाग्मती प्रदेश : तीन मन्त्रालयको कामकारबाही मुख्यमन्त्रीले सम्हाले
नेपालबहस संवाददाता
पुस १२, २०७७ सोमबार १:४८:४१
१२ पुष, मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन मन्त्रालयको कामकारबाही आजदेखि आफैँ सम्हालेका छन् । वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले यही पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त आन्तरिक मामिला तथा कानून , सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कामकारबाही सम्हाल्ने भएका हुन् ।
मुख्यमन्त्री पौडेलले रिक्त मन्त्रालय आफूले नै सम्हाल्ने लिखित जानकारी वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई सिफारिस गरी पठाउनु भएअनुसार प्रदेश प्रमुखले आजै उक्त सूचनाको जानकारी सार्वजनिक गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार