यूएई आउने पर्यटक भिसाको म्याद एक महिना थप
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार २१:३०:४१
१४ पुष, काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘यूएई’ले विश्वका धेरै मुलुकमा हवाई यात्रामा लगाइएको प्रतिबन्धको कारण समस्यामा परेका पर्यटकहरुका लागि विना कुनै शूल्क पर्यटक भिसाको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।
यूएईका प्रधानमन्त्री शेह मोहम्मद बिन राशिद अल मखतुमले सोमबार यो आदेश जारी गरेका हुन् । आदेशका अनुसार यूएई आउने सबै पर्यटकहरुको भिसा एक महिनाको लागि बढाइएको छ ।
यसबाट नयाँ वर्षको छुट्टी मनाउन यूएई आएका पर्यटकहरु लाभान्वित हुनेछन् । आदेशमा सरकारी संस्थाले पर्यटकको सुरक्षा र सुविधामा सुधारको लागि काम गर्नेछन् ।
कोरोना भाइरस ९कोभिड–१९० को नयाँ प्रकार देखिएसँगै अहिले विभिन्न मुलुकले हवाई उडानमा रोक लागाइरहेका छन् । यस्तोमा भ्रमणको लागि आएका पर्यटकलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ यूएईले यस्तो निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार